चितवन– विद्यार्थीलार्इ कुटेर कान फाेड्ने चितवनकाे नवलपुर बुलिङ्टारको शिव माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। २ असाेजमा १० मा अध्ययनरत विद्यार्थी खुमान सार्की नेपालीलाई ढिला आएको भन्दै कान फुटाइदिएका विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठलार्इ प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेको छ । नवलपुर प्रहरीको मुद्दा शाखाका प्रहरी नायव निरीक्षक टीकाराम पोखरेलले पक्राउ परेका श्रेष्ठको…