जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएका १२ जना सकुशल घर फर्किए

जुम्ला – जडीबुटी संकलन गर्न गएर बेपत्ता भएका १२ जना घर फर्किएका छन् । बेपत्ता हुनेहरुमा जुम्लाको तिला गाउँपालिका ९ को ढिपुगाउँका १२ जना स्थानीय रहेका थिए । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन सकेका थिएनन् । उनीहरु सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी संकलन गर्न पाटनतर्फ गएका थिए । जडीबुटी…