जनकपुरधाम – विसं २००७ का प्राजातान्त्रिक आन्दोलनका योद्धा प्रजातन्त्र सेनानी बलराम नायकको ८७ वर्षको उमेरमा आज विहान निधन भएको छ । पछिल्लो समय उनी धनुषा जिल्लाको सबैला नगरपालिका बस्दै आएका थिए । स्वतन्त्रता सेनानी राजेश्वर नेपालीका अनुसार उनलाई नेपाली काँगे्रसले ‘वरिष्ठ प्रजातन्त्र सेनानी’को उपाधिबाट सम्मान गरेको थियो । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनी विसं २०१८ र…