महिला मात्रै निस्किए भ्रमण वर्षको ट्रेकिङमा

झापा – ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रवद्र्धनका लागि झापाको मेचीनगरबाट महिला मात्र रहेको एक टोली स्थानीय पर्यटकीयस्थलको पैदलयात्रा (ट्रेकिङ)मा निस्किएको छ । आज बिहान धुलाबारी मोडबाट हरियो टी सर्ट, कालो पाइन्ट र रातो जुत्ता लगाएर यात्रामा निस्किएको महिला टोलीमा मेचीनगरका ३५ अगुवा महिला सामेल छन् । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले पैदलयात्रामा निस्किएका…