फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं-  नेपाल आयल निगमले पेट्रोल,डिजेल, मट्टीतेल र एलपी ग्यासकोे मूल्य वृद्धि गरेको छ । पेट्रोलमा १, डिजेल र मट्टितेलमा ३ तथा ग्यासमा २५ रुपैयाँ वृद्धि भएको छ। गएराती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको तथा अमेरिकन डलरको तुलनामा नेपाल र भारतीय रुपैयाँको अवमूल्यन…