काठमाडौं - पूर्व मुख्यसचिव सोमलाल सुवेदीको तक्मा खोसिएको छ । यसअघि सरकारले उनलाई प्रसिद्ध प्रवल जनसेवा श्री नामक पदक प्रदान गर्ने निर्णय गरेको थियो । आज उक्त पदक राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च पदस्थ सरकारी अधिकारीलाई प्रदान गर्दैछन् । मुख्यसचिव पदमै वहाल रहेको बेला सुवेदीले सरकारलाई जानकारी नदिई एडीबीमा सहसचिव तहको जागिरको लागी दरखास्त दिएका थिए…