काठमाडौं - उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल लेवनान र पोल्याडका विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुन शुक्रबार राती त्यसतर्फ प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत लेवनानमा तैनाथ नेपाली शान्ति मिसनको निरीक्षण\अवलोकन तथा पोल्याण्ड सरकारको औपचारिक निमन्त्रणमा उहाँ शुक्रवार राती त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । लेवनानमा रहँदा उहाँले शान्ति मिसन अन्तर्गत खटिएको नेपाली…