छोराछोरीलार्इ मार्मिक ‘अर्ति’ रेकर्ड गरेर आत्महत्या गरिन् यी महिलाले

काठमाडाैं– नेपालमा महिला हिंसाविरुद्ध व्यापाक विरोध प्रदर्शन भइरहेको बेला भारतमा एक नेपाली महिलाले आत्महत्या गरेकी छन्। उनले आफ्ना तीन छोराछोरीको लागि अन्तिम ‘अर्ति’ अर्थात् उपदेश रेकर्ड गरेर खल्तीमा हालेर आत्महत्या गरेकी हुन्। अछामको मंगलसेन–७ की ४० वर्षीय पवित्रा ढुंगानाले आफूलाई श्रीमानले मर्न बाध्य पारेकै कारण आफूले आत्महत्या गरेको बताएकी छन् । उनले आत्महत्या गर्नुुअघि रेकर्ड…