गृहमन्त्रीका सल्लाहकार सुवेदी विवादमा : पूर्व लडाकु फर्काइएकोबारे गृहमन्त्रीसंग लिए प्रधानमन्त्रीले स्पष्टिकरण 

काठमाडौं - पूर्वलडाकू लेनिन विष्टलाई विमानस्थलबाटै फर्काएको घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चांसो व्यक्त गरेका छन्  । गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले व्यक्तिगत प्रतिशोध सांधेर आफुलाई विमानस्थलबाट फर्काएको आरोप विष्टले लगाएका छन् । थाइल्याण्डमा हुन् लागको कार्यक्रममा सहभागी हुन जान लागेका बेला विष्टलाई माथीको आदेश भन्दै अध्यागमनले विमानस्थलबाट फर्काएको थियो । प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा…