काठमाण्डु -नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राप्रपा सचेतक ज्ञानेन्द्र शाहीलाई दलालको संज्ञा दिएका छन् । राप्रपा सांसद शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा उपमहासचिवले राख्न लगाएको आरोपको खण्डन गर्दै रिमालले दलालको संज्ञा दिएका हुन् । उनले 'मलाई यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन' भनेर लेखेका छन्। उनले…