स्याल कराउने डाँडामा पर्यटकको भीड लागेपछि…

– टीका खतिवडा मंगलबारे – बुटवलकी सम्झना घिमिरे सूर्य उदाएको र अस्ताएको हेर्न कै लागि इलामको अन्तु आइन् टोली नै बनाएर । उनलाई इलामको चियाबारी, हरियाली वन जता हेरे पनि रमाइलो र राम्रो लाग्यो । इलाम रमणीय छ भनेर सुनेको कुरा उनले हेरेरै अनुभव गरिन् । उनले भनिन्, ‘धेरै नै राम्रो लाग्यो । जति सोचेको…