महेश सिंह सिरहा – सिरहाको एक सिमेन्ट उध्योगमा एक मजदुरले आत्महत्या गरेकी छन् । उध्योगमा बिगत २ वर्षदेखी कार्यरत गोलबजार नगरपालिका ९ गोविन्दपुरकी २१ वर्षिया अनिता पासमानले व्यवस्थापन पक्षले कामबाट निकालेको भन्दै आत्महत्या गरेकी प्रहरीले जनाएको छ । पासवानले आत्महत्या गरेपछि मृतकका आफन्तहरुले पुर्वपश्चिम राजमार्गको चोहर्वा सडक अवरुद्ध गरि आन्दोलन गरिरहेका छन् । मारुती सिमेन्टमा काम…