मानव विकास सूचकांकमा नेपाल १४७ औं स्थानमा

कठमाडौं – संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (यूएनडीपी) ले जारी गरको मानव विकास सूचकांका नेपाल १४७ औं स्थानमा परेको छ । १९९० देखि २०१८ सम्मका अवधिमा यो मामिलामा नेपालले औसतमा ०.५२ प्रतिशतले सुधार गरेको देखिएको छ । युएनडिपीले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार दक्षिण एसियाको सूचकमा नेपाल भारत , भुटान, र बंगलादेश भन्दा पछि परेको देखिएको…