जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिन वनमन्त्री स्पेन प्रस्थान

काठमाडौं - जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप-२५) मा नेपालले हिमालयहरुमा हिउँ पग्लने क्रम बढेको विषयमा ध्यानाकर्षण गराउने भएको छ । साथै जलवायु परिवर्तनमा कम योगदान भएर पनि नेपालजस्ता अति प्रभावित मुलुकले क्षतिपूर्तिस्वरुप पाउनुपर्ने ‘ग्रीन क्लाइमेट फण्ड’ (हरित जलवायु कोष) उपलब्ध गराउन लबिङ गर्ने भएको छ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप-२५) मा सहभागी हुन स्पेनको…