नेपालका टप १० धनाड्य फोब्सको सूचीमा, विनोद चौधरीदेखी पूर्व राजा ज्ञानेन्द्र शाह सम्म

काठमाडौं - फोब्सले सार्वजनिक गरेको धनाड्य ब्यक्तिको सूचिमा नेपालका १० जना परेका छन् । फोब्सको सूचिमा पर्नेमा व्यवसायी विनोद चौधरीदेखी पूर्वराजा ज्ञानेन्द्र शाहसम्म छन् ।  व्यवसायी विनोद चौधरी १.६ विलियन सम्पतिका मालिक नेपालकाे धनाड्य ब्यक्तिको सूचिमा टप १ मा परेका छन् ।  ४ सय १० मिलीयन डलरका मालिक शेष घले टप २ मा परेका छन् ।…