काठमाडौं– काठमाडौंमा आयोजना हुने बिमस्टेक सम्मेलनले प्राथमिकताको क्षेत्र घटाएको छ । यहि भदौ १४ र १५ गते हुन लागेकाे सम्मेलनले सहयोगको क्षेत्रको संख्या १४ बाट ५ मा झारेको हो । पराराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पूर्व कूटनीतिक अधिकारीहरुलाई परामर्शका क्रममा यस्तो बताएका हुन् । ज्ञवालीका अनुसार सम्मेलनले क्षेत्रीय संयोजन, गरिबी निवारण, व्यापार र लगानी, जलवायु परिवर्तन, र…