गायिका अधिकारीले ल्याइन् नाचौँ नाचौँ लाग्ने तीज गीत ‘क्यारम मायालाई’ (भिडियो सहित)

काठमाडौँ  - लोकप्रिय गायिका सुनिता अधिकारीले तीजको कोसेली बजारमा ल्याएकी छिन् ।पानको मिसीको सफलतापछि आफ्नो आठौँ गीतका रूपमा उनले क्यारम् मायालाई बोलको तीज गीत बजारमा ल्याएकी हुन् । उनको एकल स्वरमा सुसज्जित गीतमा सुनिता आफैले अभिनय गरेकी छिन् । उनलाई अभिनयमा सञ्चारकर्मी रामकुमार शाहीले साथ दिएका छन् । शिव हमालको शब्द र लय रहेको गीतको…