काठमाण्डु– तनहुँमा यात्रुबाहक बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढ जादै गरेको ग२ख १०७७ नम्बरको बस ऐना पहरामा दुर्घटना भएको हो । बस मर्याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र दुई जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुले जानकारी दियो । सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नम्बर २३ मनकामना गण…