रुकुम पश्चिमको ठुलो भेरी नदीमा जल सतह सतर्कता आसपास

काठमाण्डु - रुकुम पश्चिमको ठुलो भेरी नदीको जल सतह सतर्कता तहको आसपासमा पुगेको छ । जल तथा मौसम विज्ञान विभागले रिम्ना जल मापन केन्द्रमा ठुलो भेरी नदीको जल सतह सर्तकता तहको आसपास पुगेको जानकारी दिएको छ। विभागका अनुसार नदीको बहाव अझै बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा बसोबास गर्ने स्थानीयवासीहरुलाई…