ट्रम्पले आफ्ना विशेष दूत विटकोफलाई आगामी साता रुस पठाउने

काठमाण्डु– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकोफलाई आगामी साता रुस पठाउने घोषणा गरेका छन्। युक्रेन युद्ध अन्त्यको पहलस्वरूप सो भ्रमण तय भएको ट्रम्पले बताएका छन्। पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले हालै रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवसँग भएको अनलाइन विवादपछि अमेरिकी सेनाका दुई आणविक पनडुब्बीहरू यस क्षेत्रमा तैनाथ गरिएको जानकारी दिएका हुन्। तर, उनले ती…