काठमाण्डु – उच्च अदालत पाटनले बीएन्डसी मेडिकल कलेजका मालिक एवं राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले यसअघि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डुको आदेश बदर गर्दै प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले २०८१ चैत १५ गते काठमाण्डुको तीनकुनेमा पत्रकार सुरेश…