‘कुलिङ अफ पिरियड’ छानबिन समितिमा सहमतिपछि प्रतिवेदन पारित

काठमाण्डु- कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय विशेष समितिमा चर्को राजनीतिक दबावका बीच सहमति जुटेको छ । लामो छलफलपछि समितिमा सहमति जुटेपछि प्रतिवेदन मंगलवार बिहान पास भएको हो । आइतबारदेखि सोमबारसम्म लगातार छलफल हुँदा पनि सहमति भएको थिएन् । सोमवार भने रातभर छलफल गरेर बिहान बिहान ४ बजे सर्वसम्मत रूपमा प्रतिवेदन पारित…