काठमाण्डु– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले समसामयिक राजनीतिक विषयहरूमा २६ बुँदे प्रस्ताव पारित गर्दै देशको राजनीतिक, सामाजिक, आर्थिक तथा कूटनीतिक अवस्थाप्रति धारणा सार्वजनिक गरेको छ । साउन १६ गतेदेखि सुरु भएको बैठक सोमबार सम्पन्न भएको हो । पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा आन्तरिक संगठनात्मक विषयमा गम्भीर छलफलसहित महत्वपूर्ण निर्णयहरू गरिएको…