काठमाण्डु - हालसालै ‘बेबी डल आर्ची’ नामले चर्चित मोडेल अर्चिता फुकनका तस्बिरहरू अमेरिकी एडल्ट फिल्म स्टार केन्ड्रा लस्टसँग मोर्फ गरिएको अवस्थामा सामाजिक सञ्जालमा फैलियो । असमको डिब्रुगढका एक व्यक्तिलाई नक्कली सामाजिक सञ्जाल खाता बनाएर ‘बेबी डल आर्ची’ नामले चर्चित अर्चिता फुकनका छेडछाड गरिएका तस्बिरहरू पोस्ट गरेको आरोपमा भारतीय प्रहरीले पक्राउ गर्यो । प्रहरीका अनुसार प्रतीम…