मेगा बैंकलाई ‘बैंक अफ दि इयर’को उपाधि

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’को उपाधि प्राप्त गरेको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०१९ को ‘बैंक अफ दि इयर, नेपाल’बाट मेगा बैंकलाई सम्मान गरेको हो। लण्डनमा बिहीबार आयोजित समारोहमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले…