काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः भोजबहादुर शाह चयन भएका छन्। बैंकको सातौं साधारण सभाले ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेकोमा शाह पुनः अध्यक्षमा सर्वसम्मत भएका हुन्। नवनिर्वाचित शाहले मेगा बैंकलाई अझै सुविधा सम्पन्न र बैंकिङ सुविधाबाट बञ्चित विपन्न वर्गको पहुँचमा पुर्याउने बताए। साधारणसभाबाट संस्थापक शेयरधनीका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य…