काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा सुदूरपश्चिमले छैटौं जित निकालेको छ । सुदूरपश्चिमले चितवनलाई ४९ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर एक बलमा १२० रन बनाउँदै अलआउट भयो । चितवनका लागि रवि बोपाराले सर्वाधिक २९, देव खनाल २८, अर्जुन साउद १६, कप्तान कुशल मल्ल १५, बाहेक…