काठमाडाैँ— सर्वोच्च अदालतले कानून व्यवसायीको प्रमाणपत्र निलम्बन गर्ने नेपाल कानून व्यवसायी परिषद्को यसअघिकाे निर्णय कार्यान्वयन नगर्न-नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज शर्माको मंगलबारकाे संयुक्त इजलासले परिषद्को गत साउन ७ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचारको मुद्दा लागेका आठजना अधिवक्ताहरु सुरेन्द्रप्रसाद…