काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं सांसद नवराज सिलवाले राजधानी काठमाडौं प्रदूषणका कारण अशक्त अवस्थामा रहेको बताएका छन्। संघीय संसदमा बोल्दै सांसद सिलवालले संविधानको धारा ३० मा हरेक नागरिकले स्वच्छ वातवारणमा बाँच्न पाउनुपर्ने उल्लेख भएपनि राजधानीबासी प्रदूषणको सिकार भएको उल्लेख गरे। सन् २०१७ मा सार्वजनिक प्रतिवेदनको हवाला दिँदै सांसद सिलवालले भने, ‘सन् २०१७…