चेलीबेटी बेचबिखनमा लैजाने लागेका १० महिलाको उद्धार

काठमाडौं - महानगरीय प्रहरी प्रभाग नयां बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजांदै गर्दा १० महिलालाई उद्धार गरेको छ । प्रभागले नयां बसपार्कबाट बसमा राखेर बुटवल हुंदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा नयां बसपार्क, स्वयम्भू र कलंकीबाट शनिबार र आइतबार उद्धार गरेको हो । प्रभागका प्रमुख मोहनविक्रम केसीले विदेशमा लगेर जागिर लगाइदिने प्रलोभनमा…