‘नक्क्ली प्रहरी’ द्वारा एक महिला बलात्कृत

चितवन– चितवनमा आफूलाई घुमुवा प्रहरी बताउने २ युवकले एक महिलाको बलात्कार गरेका छन्। घुमुवा प्रहरी बनेर राति घरमा आएका ती दुई युवकले महिलालाई झुक्याएर जंगलमा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार ती युवकहरुले एउटा घटनाको अनुसन्धानको सिलसिलामा लिन आएको भन्दै ती महिलाका श्रीमानलाई घरबाट लिएर गएका थिए । तर, श्रीमानलाई कुटपिट गरेर बाटोमा…