काठमाडौ– मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको कम्पनि सिएमसीले आयोजनाको निर्माण लागतमा क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माणका लागि सन् २०१३ मा इटालियन ठेकेदार कम्पनि सिएमसीसँग नेपाल सरकारको निर्माण सम्झौता भएको थियो । सन् २००८ देखि निर्माण कार्य प्रारम्भ भएको आयोजनाको ठेक्का लिने कम्पनिले बीचमै काम छोडेपछि सरकारले सिएमसी कम्पनिसँग…