काठमाडौं- प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा नेपाल र चीनबीच ‘ऊर्जा सहयोग’ सम्झौतामा हस्ताक्षर हुने भएको छ । सम्झौतापछि नेपाल र चीनबीच ऊर्जा तथा जलविद्युत् क्षेत्रमा पहिलोपटक सरकारी तहमा औपचारिक सहयोग आदानप्रदान हुनेछ । सहयोगअन्तर्गत नेपालको ठूला जलविद्युत् आयोजनामा चीनले लगानी गर्ने, दुई देशबीच अन्तरदेशीय सीमापार उच्च भोल्टेजका प्रसारण लाइन निर्माण गर्ने, नेपालका अन्य सम्भाव्य…