डोल्पामा अनुगमन : सातै कार्यालय प्रमुख अनुपस्थित

डोल्पा - जिल्ला प्रशासन कार्यालय डोल्पाले जिल्लाका सम्पुर्ण सरकारी कार्यालयको अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी भुप्रेन्द्र थापाको नेतृत्वमा गएको टोलीले जिल्लामा रहेका सबै सरकारी कार्यालयको अनुगमन गर्दा ७ वटा कार्यालयहरु प्रमुख विहिन र ९० भन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाइएको छ । यसरी जनताको सेवा प्रवाह प्रभावित पारेर अनुपस्थित हुने कर्मचारी विरुद्ध कारबाहीको…