पश्चिम सेतिवारे वोल्यो चिनियाँ विदेशमन्त्रालय

काठमाडौं - चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले पश्चिम सेती जलविद्युत परियोजना खारेज नभएको बताएकी  छन् । विदेश मन्त्रालयकी प्रवक्ता हु छुयींगले बुधबार वेइजिंगमा अायोजित पत्रकार सम्मेलनमा नेपालमा चिनियाँ लगानीमा संचालित पश्चिम सेति परियोजनालगायत अन्य अायोजनामा कुनै समस्या नभएको बताईन । उनले पश्चिम सेती व्यापारिक परियोजना भएको भन्दै परियोजनाको अार्थीक सम्भाव्यता र अरू समस्याको वारेमा दुवै पक्षबीच…