सरकारको नीति तथा कार्यक्रमले पुरा हुन सक्ने विकासका आकांक्षा राखेको छ : प्रम ओली

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति कार्यक्रमले विकासको आकांक्षा बोकेको बताएका छ्न्। सरकारले पुरा गर्नसक्ने गरीका आकांक्षा राखिएकोले यो नीति कार्यक्रमलाई महत्वकांक्षी भन्न नमिल्ने प्रधानमन्त्री ओलीले बताएका हुन्। गत जेठ ७ गते संसदमा प्रष्तुत सरकारको नीति तथा कार्यक्रममा संसदहरुले उठाएका प्रश्नको आज जवाफ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताए।  “यस बर्षको नीति कार्यक्रम कर्मकाण्डी मात्र…