काठमाडौं- नव गायक अनिल राइको ‘तिम्राे मान्छे म’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अनिकै स्वर र शब्द रहेको ‘तिम्राे मान्छे म’ बोलको गीतमा विशाल पाैडेलको संगीत रहेको छ । हाईलाईट्स म्यूजिकमार्फत यूट्यूबमा मंगलबार उनको गीत सार्वजनिक भएको हो । आभास रानाले निर्देशन र छायांकन गरेको गीतमा दिव्या, आकृत र राेहनले अभिनय गरेका छन् । https://youtu.be/TKuFUkfDXJk भिडियो गीतलाई सुबोध…