भारतीय प्रधानमन्त्रीकाे भ्रमणमा बिस मिनेटसम्म सवारी राेकिाे

काठमाडौँ- जनकपुरको कार्यक्रम सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा यहाँको सडक २५ देखि ३० मिनेटसम्म खाली गराइने भएको छ। दुईदिने भ्रमणका लागि आएका मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ। उनी केहीबेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रनेछन्। सुरक्षालाई ध्यानमा राखी मोदीको सवारी चल्ने रुटका सडक खाली गर्न लागिएको हो। जसका कारण झन्डै आधा घन्टा सास्ती भोग्नेछन्। विमानस्थलबाट उनी…