चार अनाथ बालबालिकाका अभिभावक बने उर्जामन्त्री पुन र पुर्व सभामुख घर्ती

रोल्पा – उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन दुई जना अनाथ विद्यार्थीको अभिभावक बन्नु भएको छ । रोल्पाको बालकल्याण नमुना माध्यमिक विद्यालयमा उर्जामन्त्री पुनले बुधवार दुई जना विद्यार्थीको भर्ना गर्नुभएको हो । मन्त्री पुनले कक्षा १ मा भर्ना गरेकी कविता शाही र कक्षा २ मा भर्ना भएकी बविता शाही दुवै अनाथ बालिका हुन । मन्त्री पुनले…