रेडपान्डाको छाला बिक्री गर्न खोज्ने २ जना प्रहरीकाे फन्दामा

काठमाडाैँ - दुर्लभ बन्यजन्तु रेडपान्डाको छाला बिक्री गर्न खोज्ने २ जना प्रहरीको फन्दामा परेका छन् । रेडपान्डा मारेर त्यसको छाला बेचेर पैसा कमाउने आशामा ग्राहाक खोजीरहेको अवस्थमा प्रहरीले २ जनालाई राजधानीको  लाजिम्पाट एरियाबाट पक्राउ गरेकाे हाे । पक्राउ पर्नेहरुमा बाजुराका धमेन्द्र शाहि र सुशिल शाही रहेकाे प्रहरीले जनाएकाे छ ।  उनीहरुलाई कारबाहीका लागि जिल्ला वन कार्यालय…