अनामनगर विस्फोटमा विप्लवको पर्चा भेटियो, विप्लवका इकाई सभापति घाइते

      काठमाडौं – अनामनगरको घट्टेकुलोस्थित एक घरमा भएको सिलिन्डर ग्यास विस्फोटमा एक जनाको मृत्यु भएको छ । विस्फोट भएको ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पर्चा भेटिएको छ । महानगरीय प्रहरी परिसर टेकुका एसपी अशोक सिंहले घटनास्थलबाट दिएको जानकारी अनुसार विस्फोट भएको स्थानमा विप्लवको पार्टीका पर्चा, पम्पलेट फेला परेका छन् । पर्चामा ‘नेपाल…