कञ्चनपुर– कञ्चनपुरका आरक्ष पीडितमाथी फेरी सरकारबाट कुठाराघात भएको छ । गत कार्तिकमा थ्रेसरबाट धान चुट्न नदिएको सरकारले अहिले गहुं चुट्नबाट समेत रोक लगाएको छ । तत्कालिन शुक्लाफांटा आरक्ष विस्तारका क्रममा विस्थापित भएका आरक्षपीडित लालझाडी गाउंपालिका–६ ढक्का शिबिरमा बस्दै आएका छन् । खेतबाट गहुं काटेर थ्रेसरबाट चुट्दा शुक्लाफांटा राष्ट्रिय निकुञ्जले सेना लगाएर पीडितलाई थ्रेसरबाट गहुं चुट्नमा…