मन्त्री बस्नेतसँगको भेटमा अमेरिकी राजदूत टेप्लिजले भनिन्ः ‘नेपालको वातावरण संरक्षणमा ट्रम्प प्रशासनले प्राथमिकता दिएको छ’

काठमाडौं- वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र अमेरिकी राजदूत अलाइना वी टेप्लिजबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार भएको भेटमा  मन्त्री बस्नेतले नेपाल र अमेरिकाबीच ७० वर्ष लामो कुटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै आगमी दिनमा थप प्रगाढ सम्बन्ध निर्माण गर्न सरकार तयार रहेको बताए । राजदूत टेप्लिजले नेपालको वन तथा वातावरण संरक्षणको क्षेत्रलाई ट्रम्प प्रशासनले प्राथमिकतामा राखेको बताउँदै नेपालको लोकतन्त्र सुदृढीकरण…