अहिले एमालेसँग सरकारमा छौं, अब माओवादीलाई पनि मिलाउँछौं : महामन्त्री थापा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै दललाई मिलाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरिने बताएका छन् । आईतबार कांग्रेस रोल्पाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसले नै लडेर यो व्यवस्था ल्याएकाले जोगाउने जिम्मा पनि कांग्रेसको हुने बताए । उनले अहिले आफूहरू एमालेसँगको सरकारमा रहेको र अब माओवादी लगायतका दलहरूलाई मिलाएर यो समयको अधिकतम् सदुपयोग…