काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको बताउँदै उनलाई सजाय हुनुपर्ने बताएका छन् । शनिबार काठमाण्डुमा पार्टीका नेता–कार्यकर्तासँगको छलफलमा उनले रास्वपा सभापति लामिछानेले सहकारीको रकम ठगेको कुरामा कुनै शंका नरहेको बताए । उनले सहकारीको रकम ठगे पनि मानव अधिकार उल्लंघनबारे सरकार पन्छिन नमिल्ने…