काठमाण्डु - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । भारतको उत्तर प्रदेश राज्यको प्रयागराजमा आयोजना हुन लागेको कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी कार्यक्रममा सहभागी हुन देउवा भारत जाने तयारीमा थिए । भारत भ्रमणको क्रममा देउवाले महाकुम्भमा स्नान गर्ने र त्यहाँबाटै नयां दिल्ली जाने कार्यक्रम थियो । सभापति देउवाले भारत…