पोखरामा बीस वर्ष पुराना सवारी साधन विस्थापन गरिने

पोखरा- बीस वर्ष पुराना सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारी नीतिअनुसार गण्डकी अञ्चलबाट एक हजार ६४६ वटा सवारी साधन विस्थापित हुने भएका छन् । गण्डकी यातायात व्यवस्था कार्यालयमा दर्ता भएकामध्ये सबैभन्दा बढी हाते ट्र्याक्टर ४९५, भाडाका ट्याक्सी ४३३, ट्रक २३४, ठूला बस २८३, मिनिबस छ, मिनि ट्रक २७, ट्र्याक्टर सात, जिप ८७, पिकअप सात,…