-महेश सिंह महतो सिरहा - सिरहाको गोलवजार नगरपालिका स्थित रहेको लामा डाँडा सामुदायिक वन भित्र अबैध रुपमा सालको काठ काटि अबैध रुपमा घाटगद्दी गरिरहेको अवस्थामा वन कार्यालयले ट्रयाक्टर सहित काठ पक्राउ गरेको छ । सव डिभिजन वन कार्यालय गोलवजारबाट फेष्टर काशिन्द्र यादबको कमाण्डमा खटिएको गस्ती टोली उक्त साल जातको गोलिया बोकेको स.१त ७१७९ नं.को ट्रयाक्टर…