सिरियामा बालबालिकामाथि भएको आक्रमणको बिरोधमा अछामकाे साँफेबगरमा प्रदर्शन

साँफेबगर (अछाम) - सिरियामा निहत्था नागरिक र बालबालिकामाथि भइरहेको श्रृंखलाबद्ध बम आक्रमणको विरोध प्रदर्शन भएकाे छ। सिरियामा वालवालिका माथि भएको सर्वत्र विरोध सुरु भएको हाे । अछाममा पनि वाक नेपाल र नागरिक समाज सञ्जालको आयोजनामा साँफेबगरमा सिरियामा वालवालिका माथि भएको आक्रमणको विरोध गरिएको छ । अछामको प्रमुख व्यायारीक केन्द्र साँफेबगरमा गरिएको बिरोध कार्यक्रममा सिरियाको नक्सा…