विद्युत प्राधिकरणका तीन निर्देशक उपकार्यकारी निर्देशकमा बढुवा

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले तीन निर्देशकलाई उपकार्यकारी निर्देशकमा बढुवा गरेको छ । प्राधिकरण सञ्चालक समितिले वरिष्ठताको आधारमा उनीहरूको बढुवा गरेको हो । बढुवा हुनेमा निर्देशकत्रय माधवप्रसाद कोइराला, विज्ञानप्रसाद श्रेष्ठ र ओमप्रकाश राठी छन् । कोइराला र श्रेष्ठ क्रमशः चिलिमे जलविद्युत कम्पनी तथा अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । यस्तै, राठी…